काठमाडौं । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । आगामि जेठ १ गते देखि लागु हुनेगरी विदा दिने निर्ण भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । सरकारको निर्णय अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा कार्कीले जानकारी दिनुभयो ।
निर्णअनुसार अब विहान ९ः३० देखि वेलुकी ५ः३० सम्म को समयलाई कार्यलय समय कायम गरेको छ ।
प्रतिक्रिया