पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बसन्तको जित उल्ट्याउने गठबन्धनको प्रयास विफल

समानुपातिकको बाकसमा २६ मत रुखमा र २५ मत सूर्यमा भेटियो

चिन्तन खबर

फिदिम । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पाँचथरमा प्रत्यक्ष तर्फको मत गणना सकिदा प्रतिनिधिसभा सदस्यमा ४७ मतान्तरले पूर्व मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका[ ... ]

एकीकृत समाजवादीले कटाएन थ्रेसहोल्ड

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। समाजबादीलेले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो । समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको छ भने

चिन्तन खबर

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र ...

एकीकृत समाजवादीले कटाएन थ्रेसहोल्ड

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले ...


पाँचथर बिशेष

पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चिन्तन खबर

फिदिम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयको आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश टीकेन्द्र दाहालले उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा