सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक यसवकलाई पक्राउ गरेको छ । १३ वर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा थाङपाल गाउँपालिका१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई प्रहरीले पक्राउ गरेको हो।
सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 
                                 
 



 
                     
                     
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया