पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

चिन्तन खबर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि रायमाझीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वैशाख २० गते नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरारह रहेका थिए ।

नेपाल प्रहरीले उनलाई हिजो ९आइतबार० पक्राउ गरेको थियो ।