काठमाडौं । नेकपा (एमाले) को पाँचथर-काठमाडौं सम्पर्क मञ्च कमिटीको शनिबार बसेको बैठकले फाल्गुन ५ गते अधिवेशन गर्ने निर्णय गरेको छ।
मञ्चका अध्यक्ष दिनेश खतिवडा अध्यक्षतामा बसेको बैठकले सदस्यता नवीकरण विस्तार गर्ने, ८ वटै पालिका सम्पर्क कमिटीको बैठक राख्ने निर्णय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठक सविधान सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङको प्रमुख आतिथ्यमा बसेको थियो ।
प्रतिक्रिया