Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मिक्लाजुङ १ मा माओवादीका उम्मेद्वारलाई हराउदै स्वतन्त्र उम्मेद्वार आङ्देम्बे विजयी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मिक्लाजुङ १ मा माओवादीका उम्मेद्वारलाई हराउदै स्वतन्त्र उम्मेद्वार आङ्देम्बे विजयी

चिन्तन खबर

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका १ मा स्वतन्त्र उम्मेद्वार घनेन्द्र आङ्देम्बो विजयी हुनुभएको छ । आङ्देम्बेले सत्ता गठबन्धन( माओवादी केन्द तर्फ्र)का उम्मेद्वार विष्णु राईलाई ३१ मतको अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

आङ्देम्बेले ४६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका विष्णु राईलाई ४३७ मत प्राप्त गर्नुभएको छ ।

विष्णु राई निर्वतमान वडाध्यक्षसमेत हुनुहुन्छ ।

यहाँ गठबन्धन अन्तर्गत १ नम्बर वडा नेकपा माओबादी केन्द्रको भागमा परे पछि कांग्रेस नेता आङदेम्बेले स्वतन्त्रबाट उम्मेद्धारी दिनुभएको थियो ।