काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानमिन गर्न ६ सदस्यीय संसदीय समिति बनाउने तयारी भएको छ ।
एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन गर्ने तयारी भएको भएको थियो ।
समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया