काठमाडौं । नेकपा (एमाले)का सांसद भीम राववले उसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्नुभएको छ ।
रुलिङको माग उहाँले राष्ट्रम नछोडेपछि प्रतिनिधिसभा बैठक केहिवेर प्रभावित बनेको छ ।
रावलले बारमबार सोहि विषयका विषयमा सभामुखको रुलिङ माग गर्दै रोष्ट्रम नछोडेपछि १५ मिनेटलाई संसद बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया