काठमाडौं । आगामी मंसिर ४ गते संघ र प्रदेसको निर्वाचन गर्ने सत्ता गठबन्धले सहमति जुटाएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त सहमति गरेको हो ।
मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनको सहमति भएपनि सरकारले भने चुनावको मिति तोकेको छैन । निर्वाचन आयोग भने भने संघ र प्रदेशको निर्वाचन गर्न सिफारिस गरेको थियो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई आधिकारिकता दिने बुझिएको छ ।
प्रतिक्रिया