काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगन भएको छ । आज ११ बस्ने गरि तय भएको बैठक सोमबार बस्नेगरी स्थगन भएको हो ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी ‘विशेष कारणवश’ बस्न नसक्ने जानकारी गराउनु भएको छ ।
अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया