काठमाडौं । बिहीवार दिउँसोका लागि बोलायउको प्रतिनिधिसभको बैठक सरेको छ । प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दे बैठक सरेको जानकारी गराउनुभएको हो ।
बैठक शुक्रवार बिहान ११ बजेका लागि तय गरिएको उहाँले जानकारी दिनुभयो । विहीबारको बैठक के कारण सरेको भन्ने बारे खुलाइएको छैन् ।
प्रतिक्रिया