पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुधबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको निर्णय

चिन्तन खबर

काठमाडौं । निर्वाचन आयोगले बुधबार (भोली)बाट निर्वाचन आचारसहिता लागू गर्ने भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।