पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा भारी गिरावट

चिन्तन खबर

काठमाडौं । आज (विहीबार) पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज २२.१२ अंकले नेप्से घटे २०९४.५४ बिन्दुमा बन्द भएको छ ।

सातको अन्तिम दिन आज ५८ लाख ९८ हजार ९०३ शेयरको किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमा शेयर मूल्य घटेको छ ।