काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार
अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा
युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा
यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा
कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७९ पैसा छ ।
प्रतिक्रिया