Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फाल्गुनन्दमा आगलागीमा परेर एक जनाको ज्यान गयो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फाल्गुनन्दमा आगलागीमा परेर एक जनाको ज्यान गयो

चिन्तन खबर

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका -१ लाक्सेबुङमा एक घरमा आगलागी हुँदा एक जना को मृत्यु भएको छ । विहीबार आगलागी हुँदा ३२ वर्षीय मनकुमार नेम्वाङको जलेर मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जंगलमा लागेको आगोको झिल्को सल्किएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेम्वाङ शारिरिक अपाङ्ग रहेको परिवारले जनाएका छन् ।

उनको हातखुट्टा नचल्ने अवस्थामा भएकाले बसेकै ठाउँमा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।