काठमाडौं । सरकारले औषधिजन्य प्रयोजनका लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत गाँजा खेतिको अध्ययन गरिने घोषणा गरेका छन् ।
नेपालमा गाँजा खेतिको नेपालमा प्रचुर सम्भावना हुने भन्दै यसबारे विगत देखिनै बहस भइरहेको छ ।
प्रतिक्रिया