Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित

चिन्तन खबर

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । नेकपा(एमाले)को अवरोध पछि राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित भएको

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरुले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक पनि १ घण्टाकालागि स्थगित भएको छ ।