काठमाडौं । मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धन सनाखतका लागि प्रदेश प्रमुखसंग सनाखतका लागि नजाने भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता गठबन्धन सनाखत मै नजाने भएको हो ।
संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन ।
प्रतिक्रिया