पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः चार चिनियाँ नागरिकसहित पाँचै जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा सवार पाँचै जनाको ज्यान गएको छ । क्याप्टेनसहित अन्य ४ चिनियाँ पर्यटकको ज्यान गएको हो ।

हेलिकप्टरमा पाइलट अरुण मल्ल थिए । अन्य चार जना चिनियाँ नागरिक रहेका छन् ।