पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा एमालेका नेम्वाङ सिफारिस


पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि अइन्द्रसुन्दर नेम्वाङलाई सिफारिस गरेको छ । हिजो बसेको पार्टीको सचिवालय बैठकले नेम्वाङको नाम सिफारिस गरेको ।
एमाले पाँचथर जिल्ला कमिटीले यस अघि सात जनाको नाम सिफारिस गरेको थियो । तर पाटीको केन्द्रिय सचिवालय बैठकले अन्तिममा नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ संविधानसभा सदस्य, नेकपा एमाले केन्द्रीय सदस्य र पाँचथर जिल्ला इन्चार्जसमेत रहेका छन ।