पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगनले पाँचथरमा केरुङलाई दिए टिकट

चिन्तन खबर

पाँचथर । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाँचथर जिल्लाबाट नरेन्द्र कुमार केरुङलाई टिकट वितरण गरेको छ।
दोस्रो विशेष महाधिवेशन बाट केन्द्रीय सदस्यमा निर्वाचित केरुङलाई काङ्ग्रेसले केरुङलाई टिकट दिएको स्रोतले बताएको छ ।