काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
यसअघि मंगलबार विद्युत नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया