फिदिम । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि जारी मतगणनामा कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेका बसनतकुमार नेम्बाङबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेम्बाङ भन्दा आङ्देम्बे १०० मतले अगाडि हुनुहुन्छ ।
हालसम्म २५५५६ मत गणना गर्दा आङ्देम्बेले ९७४९ मत प्राप्त गर्नुभएको छ भने नेम्बाङ ९६४९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया