काठमाडौं । जुम्लामा फेरि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । रवि लामिछानेलाई न्याय पाउनुपर्ने भन्दै काकीले आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत कार्कीले मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
उनलाई प्रहरीले उद्दार गरेको छ ।
प्रतिक्रिया