काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिएका छ । राष्ट्रपति भवन शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो ।
पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराएका हुन् ।
शपथग्रहण समारोहमा निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रन्या करिकृष्ण कार्कीसहित उच्च पदस्त व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया