पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ठगी गर्ने गिरोह पक्राउ

चिन्तन खबर

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर ठगी गर्ने गिरोह लाई पक्राउ गरेको छ ।

मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई पक्राउ गरेको हो ।