काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।
आज सम्मन उपनिर्वाचनको मतगणा पश्चात उनले सञ्चारकर्मीसँग कुरा गर्दै समर्थन कायम राखिराख्नुपर्ने कारण नरहेको बताएका हुन् ।
सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नदेखेको भन्दै उनले सरकारमा जाने सम्भावना नरहेको पनि बताउनुभयो ।
उनले सरकारका कामप्रति आफूहरु सन्तुष्ट नरहेकाले स्थिरताका नाममा गलत ब्यक्ति र प्रवृत्तिलाई नबोक्ने स्पष्ट पारे ।
प्रतिक्रिया