पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानिय तह निर्वाचनका लागि भोली र पर्सि मनोनयन दर्ता

चिन्तन खबर

काठमाडौं । आगामि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनय दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

सो विषयमा जानकारी दिन निर्वाचन आयोगले आज ४ बजे पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।