काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।
यस्तो छ विनिमय दर
अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसा
युरोपियन युरो आज एक रुपैयाँ १३ पैसाले उकालो लागेर यसको खरिदमा १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा कायम
अष्ट्रेलियन डलरको मूल्य ५७ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा तोकिएको छ ।
बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसा तोकिएको छ।
प्रतिक्रिया