काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकतासम्बन्धि विधेयक पहिलो संशोदन प्रस्ताव पुनरविचारका लागि सदनमा पेश गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता भएको उक्त विधेयक सदनमा प्रस्ताव गर्नुभएको छ ।
यसअघि संघीय संसदका दुवै सदनले पारित गरेको उक्त विद्येयक राष्ट्रपतिले सन्देशसहित केही प्रावधान संशोधनका लागि सरकार समक्ष पठाउनुभएको थियो ।
प्रतिक्रिया