काठमाडौं । युक्रनी राष्ट्रपति भोलोडिमिर जेलेन्सी सवार कार दुर्घटना भएको छ ।
उहाँ सवार कारलाई अर्को एक कारले ठक्कर दिएको अन्तराष्ट्रिय सञ्चा।माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति जेलेन्स्कीलाई कुनै पनि चोटपटक नलागेको जनाइएको छ ।
घटनाका विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन् ।
प्रतिक्रिया