फिदिम । राष्ट्रिय युवा संघ पाँचथरमा नयाँ नेतृत्व चयन भएको छ । आइबार अधिवेशनले कमल थपलियालका अध्यक्षमा ६३ सदस्यीय नयाँ कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा मदन लावती, सचिवमा सन्दिप नेम्बाङ, सह–सचिवमा रितुवर्ण तुम्बापो, यश्वरी खरेल, कोषाध्यक्ष सरिता मगर रहनुभएको छ ।
प्रदेश निर्बाचन क्षेत्रीय कमा समन्वय कमिटी इन्चार्ज महेन्द्र खड्का र ख मा दिनेश खनाल चयन हुनुभएको छ ।
प्रतिक्रिया