Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ओली सरकारले हटायो प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ओली सरकारले हटायो प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध

चिन्तन खबर

काठमाडौं । सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्नेनिर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित प्रतिबन्धित टिकटक खोल्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको हो ।

गत कार्तिकमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक विकृती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।