झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गराउनु भएको छ। आज नै झापाको दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनु भएको हो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उहाँ राजनीतिमा होमिनु भएको हो । शाहले समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनु भएको हो ।







प्रतिक्रिया