पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

चिन्तन खबर

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउसाँ ३ बजे पार्टी कार्यालय पेसिरडाँडामा बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने स्रोतले जनाएको छ ।