काठमाडौं । बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति बिहान १ः२८ मिनेटमा बाँकेलाई केन्द्रबिन्दु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रतिक्रिया