फिदिम । पाँचथरको फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा नेकपा(एमाले)ले उम्मेद्वार टुङ्याएको छ । एमालेबाट फालेलुङ गाउँपालिकाको अध्यक्ष जय प्रकास केरुङ र उपाध्यक्षमा पनिता राईलाई चयन गरेको छ ।
त्यस्तै, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुङबाङको टुंगो लागेको छ । जनता समाजबादी पार्टीसंग तालमेलका लागि सहमती नजिक पुगेकाले उपाध्यक्ष खालि राखिएको छ । फाल्गुनन्दमा जसपालाई उपाध्यक्ष सहित ५ वटा वडा अध्यक्ष र १९ सदस्य दिएर गठबन्धन गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया