फिदिम । इलामको माई नगरपालिका ७ मा पूर्व सभामुख सुवासचन्द नेम्बाङको स्वकीय सचिव वुद्धि खनाल वडाअध्यक्ष्मा विजयी भएका छन् ।
नेपाली कांग्रेसका गंगाप्रसाद योक्पाङदेनलाई ३४३ मत अन्तरले हराउँदै खनाल विजयी भएका हुन् ।उनले जम्मा ९०० मत प्राप्त गर्दा भने उनको प्रतिस्पर्धी नेपाली कांगे्रसका योक्पाङदेनले ६०७ मत प्राप्त गरे ।
अन्य सदस्यहरुमा तेजकुमारी लिम्बु, मेनुका विश्वकर्मा, रामकुमार सदेम्बा र लिला बहादुर राई विजयी भएका छन् ।
प्रतिक्रिया