त्रिपोली । संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ।
यहाँको प्रेस सेवाले ूलिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेकोू जनाएको छ ।
एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।
प्रतिक्रिया