Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

चिन्तन खबर

फिदिम । जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । आज मुख्य पाँचथरका निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश योगेन्द्र प्रसाद शाहाले सपथ ग्रहण गराउनुभएको हो ।

शाहाले फिदिम नगरपालिका मेयर मित्र प्रसाद काफ्ले, हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी, फालेलुङका अध्यक्ष विरबिक्रम थाम्सुहाङ,कुम्मायकका अध्यक्ष बम लावती, मिक्लाजुङका अमरराज माखिम, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे र तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का, याङवरक गाउँपालिकाका अध्यक्ष भिमबहादुर योङयालाई सपथ ग्रहण गराउनुभयो ।

त्यस्तै फिदिम नगरपालिका भित्र निर्वाचित सम्पुर्ण पदाधिकारीलाई नवनिर्वाचित मेयर मित्रप्रसाद काफ्लेले सपथ ग्रहण गराउनुभएको छ ।