पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

चिन्तन खबर

काठमाडों । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज १ बजे बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बस्नै उत्तः बैठकले स्थानीय तहको निर्वाचन समिक्षा गर्ने कार्यसूचि रहेको छ ।