पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भदौ ११ र १२ मा एसईईको ग्रेड वृद्धि परीक्षा (सूचनासहित)

चिन्तन खबर

काठमाडौं । एसईईको ग्रेड वृद्धि परिक्षा आगामि भदौ ११ र १२ मा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज एक सूचना जारी गर्दै बोर्डले परीक्षाको मिति तोकेको हो ।

पुरक परीक्षा मार्फत बढीमा दुई विषयमा मात्र ग्रेड बृद्धि गर्न पाउने छन् ।

ग्रेड विद्धिका लागि आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।