काठमाडौं । आज दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठले आगमी निर्वाचनको मित तय गर्ने सम्भावना रहेको छ ।
हिजो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संघीय निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया