Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोरोनाः थप ६६० जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोरोनाः थप ६६० जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ परीक्षण गर्दा थप ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।