Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एन्फा प्रवक्ता शाहद्वारा पदभार ग्रहण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एन्फा प्रवक्ता शाहद्वारा पदभार ग्रहण

चिन्तन खबर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले पदभार ग्रहण गर्नुभएको छ ।

एन्फाले आइतबारबाट प्रवक्ता शाहले पद सम्हालेको जनाएको छ । एन्फाका महसचिव किरण राईले शाहलाई नियुक्त पत्र प्रदान गर्नुभएको थियो ।

पाँचथरका शाहलाई एन्फाले बिहीबार प्रवक्ता नियुक्त गरेको थियो । एन्फाको दोस्रो कार्यसमिति बैठकले शाहलाई प्रवक्ता नियुक्त गरेको हो ।

एन्फा निर्वाचनमा पंकज बिक्रम नेम्वाङलाई सघाएका शाहलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । शाह पाँचथर जिल्ला फुटवल संघको पूर्वअध्यक्ष र फिदिम स्पोर्टिङ क्लबको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।