Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
८८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

८८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

५ हजार ७३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा थप ४७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै १ लाख ५० हजार ६४ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।