विराटनगर । नेकपा (एमाले)ले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध चयन हुनुभएको छ ।
आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।
प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् ।
प्रतिक्रिया