Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गाँजा विक्री गर्ने दुई जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गाँजा विक्री गर्ने दुई जना पक्राउ

चिन्तन खबर

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ बाट लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो पथरीशनिश्चरे–६ का ३४ बर्षीय बज्रमोहन यादबले घरमा गाजा संचय तथा विक्रीबितरण गरिरहेका छन् भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो ग्राम गाँजा बरामद गरेको हो ।

यस्तै प्रहरीले सोही स्थानका ४१ बर्षीय सुरेन यादबलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका दुवै जनामागि इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।