पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको सचिवालय बैठक बस्दै

चिन्तन खबर

काठमाडौं । आज ११ बजे नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।