पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पल शाह आज रिहा हुँदै

चिन्तन खबर

काठमाडौं । नायक पल शाह आज रिहा हुने हुनुभएको छ । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लाग्नुभएको हो ।

उहाँ जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा हुनुहुन्छ ।